पस्कनु
Romanized: pashkanu, paskanu
पाकेको खानेकुरो खानका निमित्त पन्यु, चम्चा आदिले थाल, टपरी आदिमा हाल्नु; खानेकुरो खान बसेकालाई दिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत परिवेषण]
1
पाकेको खानेकुरो खानका निमित्त पन्यु, चम्चा आदिले थाल, टपरी आदिमा हाल्नु; खानेकुरो खान बसेकालाई दिनु ।