पाउपोस

Romanized: paauposa, paaupos, paupos, paauposha

जुत्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी पायपोश]

१.
जुत्ता।
२.
पाउदान।
३.
कोठामा पस्नुभन्दा पहिले जुत्ताको धुलो पुछ्न ओछ्‌याइएको चकटी; गद्दरदान।

सम्बन्धित शब्दहरू