पाउभरि

Romanized: paaubhari, paubhari

तौलमा एक पाउ वा आधा मानाको परिमाण हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
तौलमा एक पाउ वा आधा मानाको परिमाण हुने गरी।

सम्बन्धित शब्दहरू