पाउभक्त
Romanized: paaubhakta, paaubhakt, paubhakt, paubhakta
कसैको पाउको भक्त वा सेवक; चरणको दास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पाउ+भक्त]
1
कसैको पाउको भक्त वा सेवक; चरणको दास।