पाटीपौवा
Romanized: paatipauvaa, paatipauva, patipauvaa, paatipauwaa
बटुवाहरूलाई वास बस्नका निम्ति बनाइएको पानीको समेत व्यवस्था भएको पाटी; पाटी र धारा; पाटी र पौवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बटुवाहरूलाई वास बस्नका निम्ति बनाइएको पानीको समेत व्यवस्था भएको पाटी; पाटी र धारा; पाटी र पौवा।
२.
खाट वा चौकीका चार थान पाटी र चार थान पौवा (खुट्टा); फलेक वा डन्डीबाहेक खाटका अन्य उपकरण।