पाठे भाइ
Romanized: paathe bhaai, paathe bhai, pathe bhaai, pathe bhai
एउटै पाठ पढ्ने वा सँगसँगै पढ्ने साथी; सहपाठी; सहाध्यायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
एउटै पाठ पढ्ने वा सँगसँगै पढ्ने साथी; सहपाठी; सहाध्यायी।
२.
एकै कोखको दाजु वा भाइ, गर्ने भाइ।