पातर
Romanized: paatara, paatar, patar, patara
व्यभिचारिणी स्त्री; वेश्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
व्यभिचारिणी स्त्री; वेश्या।
२.
भ्रष्ट चरित्र भएको; फुँडो; रन्डो। स्त्री. पातर्नी।