पात्तर

Romanized: paattara, paattar, pattar, pattara

चरित्र भ्रष्ट भएकी महिला; नाच्दै गाउँदै गुजारा गर्ने महिला; पन्चैबाजाका तालमा नाच्ने महिला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
चरित्र भ्रष्ट भएकी महिला; नाच्दै गाउँदै गुजारा गर्ने महिला; पन्चैबाजाका तालमा नाच्ने महिला।

सम्बन्धित शब्दहरू