पादचतुर

Romanized: paadachatura, paadachatur, padachatura, padachatur

अश्वत्थ; अर्काको खोट देखाउने मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अश्वत्थ; अर्काको खोट देखाउने मान्छे।
२.
पिपल।
३.
बालुवा।
४.
बोको।

सम्बन्धित शब्दहरू