क्रियाचतुर
Romanized: kriyaachatura, kriyaachatur, kriyachatura, kriyachatur
शृङ्गार रसको आलम्बन बनेको, अनेक कौशल वा छलछामबाटै काम पट्याउने नायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
शृङ्गार रसको आलम्बन बनेको, अनेक कौशल वा छलछामबाटै काम पट्याउने नायक।
२.
(विशेषण)
काममा सिपालु; कार्यदक्ष।