पादनु
Romanized: paadanu, padanu
अपानवायु छाड्नु; अधोवायु छाड्नु; गुदद्वारबाट दुर्गन्धमय हावा फाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत पर्दन]
1
अपानवायु छाड्नु; अधोवायु छाड्नु; गुदद्वारबाट दुर्गन्धमय हावा फाल्नु।