पारिर्वक
Romanized: paarirvaka, paarirvak, paarirwaka, parirvak
जिभ्राको टुप्पाले वर्क्सलाई छोई जिम्राको छेउछाउबाट सास बाहिर निस्कँदा उच्चरित हुने ध्वनि; पार्श्विक ध्वनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
जिभ्राको टुप्पाले वर्क्सलाई छोई जिम्राको छेउछाउबाट सास बाहिर निस्कँदा उच्चरित हुने ध्वनि; पार्श्विक ध्वनि।