पालम
Romanized: paalama, paalam, palam, palama
लिम्बू जातिले धाननाचमा जुहारीका रूपमा गाउने गीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोजपुरी व.]
1
लिम्बू जातिले धाननाचमा जुहारीका रूपमा गाउने गीत।