पिचिक पिचिक
Romanized: pichika pichika, pichika pichik, pichika picika, picika pichika
घरि घरिको थुकाइका साथमा; छिन नबिराईकन थुक्तै गरेर; पिच्च पिच्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
घरि घरिको थुकाइका साथमा; छिन नबिराईकन थुक्तै गरेर; पिच्च पिच्च।
२.
त्यस प्रकारको थुकाइ।