पिर्लिक पिर्लिक
Romanized: pirlika pirlik, pirlika pirlika, pirlikapirlika, pirlikapirlik
मूर्च्छा पर्दा वा मर्दा वा खुब रिसाउँदाझैँ आँखा पल्टाएर; पर्लक पर्लक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अनु. (द्वि.) पिर्लिक्क]
१.
मूर्च्छा पर्दा वा मर्दा वा खुब रिसाउँदाझैँ आँखा पल्टाएर; पर्लक पर्लक।
२.
आँखा पल्टाएको हेराइ; क्रुद्ध दृष्टि।
३.
डरलाग्दो किसिमको आँखा पल्टिएको; आधारहीन ढङ्गले उल्टिएको।