पिलिक पिलिक
Romanized: pilika pilik, pilika pilika, pilikapilika, pilikapilik
एकपछि अर्को गर्दै वा बारम्बार बल्दाको किसिमले; पिल पिल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) पिलिक]
१.
एकपछि अर्को गर्दै वा बारम्बार बल्दाको किसिमले; पिल पिल।
२.
हे. पुलुक पुलुक।