पिरिक पिरिक
Romanized: pirika pirik, pirika pirika, pirikapirika, pirikapirik
हे. कपडा च्यातिँदा, पाद्दा, फलेक आदि फाट्दाको आवाज आउने गरी; पिरिपिरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) पिरिक]
1
हे. कपडा च्यातिँदा, पाद्दा, फलेक आदि फाट्दाको आवाज आउने गरी; पिरिपिरी।