पिट पिट

Romanized: pita pit, pita pita, pitapita, pitapit

मसिनो ढङ्गको पड्काइ वा भँचाइको ढङ्गले; क्षुद्र किरा, जूनकिरी आदिको साह्रो पखेटा फट्कारिएझैँ गरी; सुकेको कडा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) पिट्]

1
मसिनो ढङ्गको पड्काइ वा भँचाइको ढङ्गले; क्षुद्र किरा, जूनकिरी आदिको साह्रो पखेटा फट्कारिएझैँ गरी; सुकेको कडा र झिनो वस्तु वा झिरिमिटी भाँचिँदाको किसिमले।

सम्बन्धित शब्दहरू