पिण्डफल

Romanized: pindaphal, pindafala, pindafal, pindaphala

पिण्डको सट्टामा दान दिइने फल; मालभोग केरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पिण्डको सट्टामा दान दिइने फल; मालभोग केरा।
२.
पिण्डाकार फल; पूरा डल्लो फल।

सम्बन्धित शब्दहरू