पित पित
Romanized: pita pit, pita pita, pitapita, pitapit
गिलो पदार्थ थिचिएर वा निचोरिएर बार बार अलिकति बाहिर निस्कने गरी; पिच पिच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) पित]
1
गिलो पदार्थ थिचिएर वा निचोरिएर बार बार अलिकति बाहिर निस्कने गरी; पिच पिच।