पितृउद्धार
Romanized: pitriuddhaara, pitriuddhaar, pitriuddhara, pitriuddhar
पितृहरूको उद्धार; पितृहरूलाई संसाररूपी समुद्र पार लगाउने काम; तार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पितृहरूको उद्धार; पितृहरूलाई संसाररूपी समुद्र पार लगाउने काम; तार्ने काम।