पिल्ल पिल्ल

Romanized: pilla pill, pilla pilla, pillapilla, pillapill

आगो, बत्ती आदि पिल पिल किसिमले बल्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
आगो, बत्ती आदि पिल पिल किसिमले बल्ने गरी।
२.
सानोतिनो कुरामा बार बार आँसु झार्ने गरी।

सम्बन्धित शब्दहरू