पीठाधीश

Romanized: pithaadhisha, pithaadhish, pithadhisha, pithaadhisa

कुनै पीठ, तीर्थस्थल आदिको प्रमुख; पीठको मालिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [पीठ+अधीश]

1
कुनै पीठ, तीर्थस्थल आदिको प्रमुख; पीठको मालिक।

सम्बन्धित शब्दहरू