फलीश

Romanized: phalisha, phalish, falisha, falish

पिपलका जस्ता पात हुने, सेतो फूल फुल्ने तथा साह्रो काठ हुने एक जातको रुख; काठेपिपल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पिपलका जस्ता पात हुने, सेतो फूल फुल्ने तथा साह्रो काठ हुने एक जातको रुख; काठेपिपल।

सम्बन्धित शब्दहरू