फली
Romanized: fali, phalee, falee, falii
फली (fali) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
फली(१)
(नाम [संस्कृत फाल])
1.
काठका फलेक आदि खुर्केर चिल्लो पार्ने एक प्रकारको धारिलो हतियार; रन्दामा लगाइने फाली; रन्दाको धार।
फली(२)
(विशेषण [संस्कृत])
1.
फल लागेको; फलयुक्त; फलवान्।