हल्लीश
Romanized: hallisha, hallish, hallis, halleesha
ना. [सं.] नाट्यविद्याका अठार उपरूपकमध्ये एक भेद; नृत्यप्रधान एकाङ्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] नाट्यविद्याका अठार उपरूपकमध्ये एक भेद; नृत्यप्रधान एकाङ्की।