पुँजी लगानी
Romanized: pumji lagaani, punji lagaani, punji lagani, pumjee lagaani
पुँजीलाई उद्योग, व्यवसाय आदिमा लगाउने काम; पुँजीको विनियोजन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पुँजीलाई उद्योग, व्यवसाय आदिमा लगाउने काम; पुँजीको विनियोजन ।