पुङमाडे
Romanized: pungamaade, pungamade, punamaade, punamade
सिद्धान्त नभएको र बेकामे (मानिस); पुङमाङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
सिद्धान्त नभएको र बेकामे (मानिस); पुङमाङ।