पुण्यप्राप्ति
Romanized: punyapraapti, punyaprapti
शुभकार्य वा धार्मिक कार्यबाट हुने लाभ; पुण्यको प्राप्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पुण्य+प्राप्ति]
1
शुभकार्य वा धार्मिक कार्यबाट हुने लाभ; पुण्यको प्राप्ति।