पुत्तिका

Romanized: puttikaa, puttik, puttika

रङ-बिरङका पखेटा हुने धानमा लाग्ने एक जातको किरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
रङ-बिरङका पखेटा हुने धानमा लाग्ने एक जातको किरो।
२.
धानमा लाग्ने सेतो किरो।
३.
एक जातको माहुरी।

सम्बन्धित शब्दहरू