पुत्रिका
Romanized: putrikaa, putrik, putrika
छोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
छोरी।
२.
सानी छोरी।
३.
छोरीका रूपमा पालिएकी बालिका; धर्मपुत्री।