पुनर्मुद्रित
Romanized: punarmudrit, punarmudrita
एकपल्ट छापिएको पुस्तक, पत्रपत्रिका आदिको खपत भइसकेपछि फेरि छापिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
एकपल्ट छापिएको पुस्तक, पत्रपत्रिका आदिको खपत भइसकेपछि फेरि छापिएको।
२.
फेरि दोहोरिएर टाइप गरिएको।