पुनर्मुद्रण

Romanized: punarmudran, punarmudrana

फेरि मुद्रित गर्ने कार्य; नयाँ छपाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
फेरि मुद्रित गर्ने कार्य; नयाँ छपाइ।
२.
फेरि टाइप गर्ने कार्य।

सम्बन्धित शब्दहरू