पुराणपन्थी
Romanized: puraanapanthi, puraanapanthee, puranapanthee, puranapanthii
पुराणमा विश्वास गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पुराणमा विश्वास गर्ने।
२.
पुरातनपन्थी; पुरानो रूढिवादी विचारधारामा विश्वास गर्ने र तदनुसार चल्ने; कट्टर।