पुराणप्रसिद्ध
Romanized: puraanaprasiddha, puraanaprasiddh, puranaprasiddh, puraanaprashiddha
पुराणका कथामा उल्लेख भई चर्चामा आएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पुराणका कथामा उल्लेख भई चर्चामा आएको।