पुरुषप्रधान

Romanized: purushapradhaana, purushapradhaan, purushapradhana, purusapradhaana

पुंस् तत्त्व बढी भएको; पुरुषत्वपन बढी भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
पुंस् तत्त्व बढी भएको; पुरुषत्वपन बढी भएको।

सम्बन्धित शब्दहरू