पुरुषोत्तम

Romanized: purushottama, purushottam, purusottam, purusottama

पुरुषहरूमा उत्तम; मनुष्यहरूमा श्रेष्ठ; उत्तम पुरुष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पुरुषहरूमा उत्तम; मनुष्यहरूमा श्रेष्ठ; उत्तम पुरुष।
२.
विष्णु।

सम्बन्धित शब्दहरू