पुरोभागिता
Romanized: purobhaagitaa, purobhaagita, purobhagitaa, purobhaagit
पुरोभागी हुनाको भाव वा क्रिया; अर्काको दोष मात्र देख्ने वा खोज्ने प्रवृत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पुरोभागी हुनाको भाव वा क्रिया; अर्काको दोष मात्र देख्ने वा खोज्ने प्रवृत्ति।