पुरोभागी
Romanized: purobhaagi, purobhaagee, purobhagee, purobhagii
अगाडि रहने, आउने वा हुने; अग्रभागको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अगाडि रहने, आउने वा हुने; अग्रभागको।
२.
अर्काको गुणलाई नदेखेर दोषलाई मात्र देख्ने; दोषदर्शी; छिद्रान्वेषी।