पुरोभाग

Romanized: purobhaaga, purobhaag, purobhag, purobhaga

अगाडिको भाग; अग्रभाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत <पुरस्+भाग]

1
अगाडिको भाग; अग्रभाग।

सम्बन्धित शब्दहरू