पुर्नु

Romanized: purnu

खाल्टो वा गहिरो ठाउँलाई कुनै उपायले भर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत पुर्+नु]

१.
खाल्टो वा गहिरो ठाउँलाई कुनै उपायले भर्नु।
२.
खाडल वा गहिरो ठाउँलाई माटो आदि हाली उकास्नु।
३.
कुनै वस्तु खाल्टोमा हाली माटो आदिले छोप्नु।
४.
धनमाल आदि प्रशस्त दिनु; पोस्नु।
५.
जनैको धागो सङ्लनु ।

सम्बन्धित शब्दहरू