पुर्पक्ष

Romanized: purpaksha, purpaksh, purpaks, purpaksa

अदालतमा कुनै विषयलाई प्रमाणित गर्नका निम्ति गरिने प्रश्नोत्तर; बहस; छलफल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पूर्वपक्ष]

१.
अदालतमा कुनै विषयलाई प्रमाणित गर्नका निम्ति गरिने प्रश्नोत्तर; बहस; छलफल।
२.
निर्णय।

सम्बन्धित शब्दहरू