पुर्‍याउनु

Romanized: puryaaunu, puryaunu

आफूले बोलेको कुरा सत्य प्रमाणित गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
आफूले बोलेको कुरा सत्य प्रमाणित गर्नु।
२.
कसैलाई टुङ्गोसम्म लैजानु।
३.
काम पूरा गर्नु।
४.
कुनै ठाउँमा सामान आदि पुग्ने तुल्याउनु; पुगाउनु।
५.
भएको सामान, रकम आदिले काम चलाउनु; धान्नु।

सम्बन्धित शब्दहरू