पुलीचक्का
Romanized: pulichakkaa, pulichakka, pulichakk, puleechakkaa
धुरमा जडिएको र लोताले घुमाउने पाङ्ग्रा; लोता लागेर मेसिन घुमाउने चक्का; (पुलिङ हिवल)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी पुलिङ चक्का]
1
धुरमा जडिएको र लोताले घुमाउने पाङ्ग्रा; लोता लागेर मेसिन घुमाउने चक्का; (पुलिङ हिवल)।