पुलुपुलु

Romanized: pulupulu

हेर्दा लगातार आँखा च्यातेर; एक टकसँग; टुलुटुलु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत पलक (द्वि.)]

1
हेर्दा लगातार आँखा च्यातेर; एक टकसँग; टुलुटुलु।

सम्बन्धित शब्दहरू