पुलो

Romanized: pulo

पुलो (pulo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

पुलो(१)

(नाम [बहु./ति. पुला])
1.
पराल वा घाँसको मुठो; सानो भारी; घाँसको ठुलो मुठो; साग आदिको मुठो।

पुलो(२)

(नाम)
१..
घाँस, नल आदिको मुठो; त्यस्तो बिटो।
२..
साग आदिको मुठो।

सम्बन्धित शब्दहरू