पूरक परीक्षा
Romanized: puraka parikshaa, puraka pariksha, puraka pariksaa, puraka pariksh
कुनै परीक्षार्थी परीक्षामा निर्धारित विषय वा पत्रहरूमध्ये कुनै विषय वा पत्रमा अनुत्तीर्ण भएमा त्यसैमा मात्र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै परीक्षार्थी परीक्षामा निर्धारित विषय वा पत्रहरूमध्ये कुनै विषय वा पत्रमा अनुत्तीर्ण भएमा त्यसैमा मात्र दोहोऱ्याएर दिइने परीक्षा; मूल परीक्षाको अङ्गका रूपमा रहेको अर्को परीक्षा।
२.
परीक्षामा भएको कमी वा त्रुटिलाई वा बाँकी रहेको परीक्षालाई पूरा गर्ने परीक्षा।