पूरक प्रश्न

Romanized: puraka prashna, puraka prashn, puraka prasn, pooraka prashna

कुनै परीक्षाका प्रश्नमा भएको कमी वा त्रुटिलाई पूरा गर्न बनाइएको वा कारणवश दोहोऱ्याएर गरिएको परीक्षाको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै परीक्षाका प्रश्नमा भएको कमी वा त्रुटिलाई पूरा गर्न बनाइएको वा कारणवश दोहोऱ्याएर गरिएको परीक्षाको प्रश्नपत्र।
२.
कुनै सभा, बैठक आदिमा प्रस्तुत कुनै समस्या, प्रस्ताव आदिका सम्बन्धमा चर्चापरिचर्चा भइसकेपछि पनि बाँकी रहेको शङ्काको समाधानका निम्ति गरिने थप प्रश्न; सभा, बैठक आदिको काम, प्रस्ताव आदि पूरा गर्न गरिने प्रश्न।

सम्बन्धित शब्दहरू