पूरकप्रश्न

Romanized: purakaprashna, purakaprashn, purakaprasn, poorakaprashna

कुनै प्रश्नमा भएको कमीलाई पूरा गर्न गरिएको प्रश्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै प्रश्नमा भएको कमीलाई पूरा गर्न गरिएको प्रश्न।
२.
सभा, बैठक आदिमा प्रस्तुत समस्या, प्रस्ताव आदिका सम्बन्धमा चर्चा, परिचर्चा हुँदा बाँकी रहेको शङ्काको समाधानका निम्ति गरिने थप प्रश्न।

सम्बन्धित शब्दहरू