पूरकपद
Romanized: purakapad, poorakapada, poorakapad, puurakapad
कमी पूरा गर्न थपिएको पद वा शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कमी पूरा गर्न थपिएको पद वा शब्द।
२.
कुनै संरचनामा वा कार्यकारी पदमा पूरा नभएको वा भएको अभावलाई पूर्ण गर्न थपिएको पद वा दर्जा।